बुद्धभूमिका ५ वडामा बर्थिङ सेन्टर, प्रसुतिको लागि अटोरिक्सा निशुल्क

जितपुर, २९ कार्तिक । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले सुत्केरी महिलाको लागि अटोरिक्सा निशुल्क गरेको छ । केहिदिन अघि बसेको कार्यपालिकाको वैठकले एम्बुलेन्स सेवा नपाएको स्थितिमा पनि अटोरिक्सामार्फत् सेवा दिने भएको हो